प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

हाम्रो मिशन

लक्ष्य

दीर्घकालीन सोच: दिगो खाद्य तथा पोषण सुरक्षा।    लक्ष्य: कृषि, पशुपन्छी तथा मत्स्यपालनलाई व्यावसायिक बनाई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने।    उद्देश्य:   क. कार्यसञ्चालनगत उद्देश्य: कृषियोग्य भूमिको उपयोग बढाउने, कृषि, पशुपन्छी तथा मत्स्य उत्पादन प्रवर्धन गर्ने, कृषिलाई आकर्षक एवं मर्यादित पेशाको रुपमा विकास गर्ने।  ख. परिपालनगत उद्देश्य: आन्तरिक नियन्त्रण प्रणालीलाई स्वचालित बनाउने, आर्थिक कारोबारलाई पारदर्शी बनाउँदै आर्थिक अनुशासन कायम राख्‍ने, सार्वजनिक कोषको प्रयोगलाई स्वच्छ, पारदर्शी र उपलब्धिमूलक बनाउने।  ग. प्रतिवेदनगत उद्देश्यः विश्वसनीय, पारदर्शी, यथार्थ र समयवद्ध प्रतिवेदन तयार गरी वित्तीय जवाफदेहिताको आधार तय गर्ने।  घ. परिपालनागत उद्देश्यः ऐन, नियम, कार्यविधि, मापदण्डको परिपालना गर्ने, कानुन विपरितका आर्थिक गतिविधिलाई निरुत्साहित गर्ने  

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, krishi mantralaya,